क्वाथ

Romanized: kvaatha, kvaath, kwaatha, kvath

काष्ठादि औषधी पानीमा धेरैबेर पकाएर झिकिएको बाक्लो रस; काँडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
काष्ठादि औषधी पानीमा धेरैबेर पकाएर झिकिएको बाक्लो रस; काँडा।
२.
सुरुवा।

सम्बन्धित शब्दहरू