क्षीर

Romanized: kshira, kshir, ksir, ksheera

दुध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
दुध।
२.
खिर ।
३.
जल; पानी।
४.
रुखको दुधजस्तो सेतो चोब।

सम्बन्धित शब्दहरू