क्षीरनीर

Romanized: kshiranira, kshiranir, ksiranir, ksheeranira

दुध र पानीझैँ मिलेको अवस्था; अङ्कमाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
दुध र पानीझैँ मिलेको अवस्था; अङ्कमाल।
२.
दुध र पानी।

सम्बन्धित शब्दहरू