खक्पा

Romanized: khakpaa, khakp, khakpa

जनावर मारेर सफा गरिएको तर टुक्रा नपारिएको सिङ्गो आकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [लिम्बू भाषा]

1
जनावर मारेर सफा गरिएको तर टुक्रा नपारिएको सिङ्गो आकार।

सम्बन्धित शब्दहरू