खच्चड

Romanized: khachchada, khachchad, khacchada, khachcada

गधा र घोडीको संयोगबाट जन्मिएको पशु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [तुर्की, तुर्केली खच्चर]

१.
गधा र घोडीको संयोगबाट जन्मिएको पशु।
२.
वर्ण सङ्कर; ठिमाहा; ठिम्मल।

सम्बन्धित शब्दहरू