लिच्चड

Romanized: lichchada, lichchad, licchada, lichcada

जुकाजस्तो टाँसिएर अरूलाई बाधा दिने; पछिपछि लागेर दिक्क पार्ने; धिङ्ग्याहा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [हिन्दी लीचड]

१.
जुकाजस्तो टाँसिएर अरूलाई बाधा दिने; पछिपछि लागेर दिक्क पार्ने; धिङ्ग्याहा।
२.
मक्खीचुस; चुइयाँ; लोभी; कन्जुस ।
३.
अल्छी; लोसो; बोधो।
४.
लेसाइलो; लेसिलो।

सम्बन्धित शब्दहरू