खत्कनु
Romanized: khatkanu
कुनै लेदो पदार्थ आगामा पकाउँदा खतखत गरी आवाज आउनु; फत्कनु; छड्कनु; खतखत गरेर पाक्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [अरबी मू. खत्+क+नु]
1
कुनै लेदो पदार्थ आगामा पकाउँदा खतखत गरी आवाज आउनु; फत्कनु; छड्कनु; खतखत गरेर पाक्नु।