खनित्र
Romanized: khanitr, khanitra
माटो खन्ने वा पल्टाउने औजार (कोदालो, कोदाली, खन्ती, खुर्पी, चाँदे, कुटो, बर्मा, छिनो आदि); तिस्कौलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
माटो खन्ने वा पल्टाउने औजार (कोदालो, कोदाली, खन्ती, खुर्पी, चाँदे, कुटो, बर्मा, छिनो आदि); तिस्कौलो।