खनीखोस्री
Romanized: khaneekhosri, khanikhoshri, khanikhosree, khaniikhosri
कुटो, कोदालो आदि साधनले खेतबारी वा जग्गाजमिनको थाउलो खन्ने, खोस्रने काम; खनखान; खनजोत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [खन्+खोस्र]
1
कुटो, कोदालो आदि साधनले खेतबारी वा जग्गाजमिनको थाउलो खन्ने, खोस्रने काम; खनखान; खनजोत।