खनी
Romanized: khanee, khanii, khani
समय मिल्ने वा पाउने; फुर्सद भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत क्षणी]
१.
समय मिल्ने वा पाउने; फुर्सद भएको।
२.
थोरै बेर मात्र रहने; एकै छिनको; क्षणिक।
३.
(नामयोगी)
निम्तिको अर्थ बुझाउने पुरानो शब्द।