खनीओराली

Romanized: khanioraali, khaneeoraali, khanioraalee, khaneeorali

छिनभरको अवनति; अवनतिको क्षणभङ्गुरता; एकै छिनको दुःख वा अवनति। (उदा.- आफूलाई त कैले खनीउकाली, कैले खनीओराली… उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
छिनभरको अवनति; अवनतिको क्षणभङ्गुरता; एकै छिनको दुःख वा अवनति। (उदा.- आफूलाई त कैले खनीउकाली, कैले खनीओराली पो भएको छ)।

उदाहरण वाक्य

  • आफूलाई त कैले खनीउकाली, कैले खनीओराली पो भएको छ

सम्बन्धित शब्दहरू