खनुहा

Romanized: khanuhaa, khanuh, khanuha

ठेकिएको अन्न वा रकम लिएर वर्ष दिन सेवा दिने कामी वा हजाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
ठेकिएको अन्न वा रकम लिएर वर्ष दिन सेवा दिने कामी वा हजाम।

सम्बन्धित शब्दहरू