खन्जाहा
Romanized: khanjaahaa, khanjaaha, khanjahaa, khanjaah
घाउचोट लागेर कमजोर भएको; अशक्त भएको; घाइते। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
घाउचोट लागेर कमजोर भएको; अशक्त भएको; घाइते।