खँजाहा

Romanized: khamjaahaa, khamjaaha, khamjahaa, khanjaahaa

ना. [सं. खञ्ज+आहा] खोरन्डो; लङ्गडो; खुनी। (उदा. विजातीय शब्द ओसारी नेपाली भाषालाई खँजाहा पार्नु राम्रो होइन)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं. खञ्ज+आहा] खोरन्डो; लङ्गडो; खुनी। (उदा. विजातीय शब्द ओसारी नेपाली भाषालाई खँजाहा पार्नु राम्रो होइन)।

सम्बन्धित शब्दहरू