खपरु

Romanized: khaparu

जोगी, सन्न्यासी आदिले घर घरमा गएर भिक्षा माग्ने भाँडो; भिक्षापात्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत खर्पर]

१.
जोगी, सन्न्यासी आदिले घर घरमा गएर भिक्षा माग्ने भाँडो; भिक्षापात्र।
२.
नरिवल आदिको खप्पर।

सम्बन्धित शब्दहरू