खप्तडी

Romanized: khaptadee, khaptadii, khaptadi

खप्तडका बासिन्दा; खप्तरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
खप्तडका बासिन्दा; खप्तरी।
२.
नली वा कलम बनाइने एक जातको निगालो; खप्तड निगालो।
३.
नेपालका छेत्रीहरूको एक थर।

सम्बन्धित शब्दहरू