खप्तडेली
Romanized: khaptadelee, khaptadelii, khaptadeli
नेपाली भाषाको डोटी र डॅडेलधुरा क्षेत्रमा बोलिने मध्य पच्छिमा भाषिकालाई सङ्क्षेपमा जनाउने नाउँ । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
नेपाली भाषाको डोटी र डॅडेलधुरा क्षेत्रमा बोलिने मध्य पच्छिमा भाषिकालाई सङ्क्षेपमा जनाउने नाउँ ।
२.
(विशेषण)
खप्तडसित सम्बन्धित; खप्तडको।