खम्सनु
Romanized: khamshanu, khamsanu
भालेपोथी जोल्टिनु; स्त्रीप्रसङ्ग गर्नु; मैथुन गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
भालेपोथी जोल्टिनु; स्त्रीप्रसङ्ग गर्नु; मैथुन गर्नु।
२.
बँगारिनु; झर्नु।
३.
बेपर्वाहसँग अन्न भर्नु वा भरेर दिनु।