खम्सिनु
Romanized: khamshinu, khamsinu
खंगारिनु; झर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
खंगारिनु; झर्नु।
२.
मिसिनु; जोल्टिनु।