गुम्सिनु

Romanized: gumshinu, gumsinu

हावाको आवतजावत बन्द भई वा हावा खेल्न नपाउने गरी थुनिनु, ढाकछोप भएर तातो हुनु, बाफ, गर्मी आदिले उसिनिनु;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [गुम्स+इ+नु]

1
हावाको आवतजावत बन्द भई वा हावा खेल्न नपाउने गरी थुनिनु, ढाकछोप भएर तातो हुनु, बाफ, गर्मी आदिले उसिनिनु; बाफिनु; गुम्सनु।

सम्बन्धित शब्दहरू