गुम्सनु

Romanized: gumshanu, gumsanu

हावा बन्द हुनु, बाफिनु; गुम्सिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [गुम्स+नु]

1
हावा बन्द हुनु, बाफिनु; गुम्सिनु।

सम्बन्धित शब्दहरू