जुम्सिनु
Romanized: jumshinu, jumsinu
जुम्सो बन्नु; चाउरिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [जुम्सो+इ+नु]
१.
जुम्सो बन्नु; चाउरिनु।
२.
लोसो हुनु; अल्छी हुनु।