घम्सिनु
Romanized: ghamshinu, ghamsinu
घम्सानमा पर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
घम्सानमा पर्नु।
२.
लड्नु; ठोक्किनु; भास्सिनु।