खरसाङ्लो
Romanized: kharasaanglo, kharasanglo, kharasaanlo, kharashaanglo
सेउली, धामीझाँक्रीले चिन्ता बस्दा प्रयोग गर्ने सिमाली, अम्लिसो, पैयुँ आदिका पातको बिटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [दा.]
1
सेउली, धामीझाँक्रीले चिन्ता बस्दा प्रयोग गर्ने सिमाली, अम्लिसो, पैयुँ आदिका पातको बिटो।