माखेसाङ्लो

Romanized: maakhesaanglo, maakhesanglo, makhesaanglo, makhesanglo

दुईतिरबाट च्यापेर बिचमा अँठ्याउने काम वा काइदा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
दुईतिरबाट च्यापेर बिचमा अँठ्याउने काम वा काइदा।
२.
रहस्य वा मेसो थाहा नपाई फुकाउन नसकिने एक किसिमको साली।
३.
त्यस्तै अप्ठेरो वा उम्कन नसकिने अवस्था; जटिल समस्या; असमञ्जस स्थिति।

सम्बन्धित शब्दहरू