खरानी लगुनु
Romanized: kharaani lagunu, kharaanee lagunu, kharanee lagunu, kharanii lagunu
अन्न भण्डारण गर्दा किरा नलागोस् भनी अन्नमा खरानी मलेर राख्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
अन्न भण्डारण गर्दा किरा नलागोस् भनी अन्नमा खरानी मलेर राख्नु।
२.
आगोमा खाना पकाउँदा भाँडो कालो नहोस् भनी त्यसका बाहिरपट्टि खरानी लगाउनु।