खरिदनु

Romanized: kharidanu

अर्काका अधिकारमा रहेको कुनै वस्तु वा मालसामान मूल्य तिरेर आफ्नो बनाउनु; खरिद गर्नु; किन्तु; बेसाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [खरिद+नु]

1
अर्काका अधिकारमा रहेको कुनै वस्तु वा मालसामान मूल्य तिरेर आफ्नो बनाउनु; खरिद गर्नु; किन्तु; बेसाउनु।

सम्बन्धित शब्दहरू