खरिदी
Romanized: kharidee, kharidii, kharidi
खरिद गरिएको; लाग्ने मोल तिरेर लिइएको वा आफ्नो पारिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [खरिद+ई]
1
खरिद गरिएको; लाग्ने मोल तिरेर लिइएको वा आफ्नो पारिएको।