खरिद्नु
Romanized: kharidnu
कुनै सामान मूल्य तिरेर आफ्नो बनाउनु; खरिद गर्नु; किन्नु; बेसाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [खरिद्+नु]
1
कुनै सामान मूल्य तिरेर आफ्नो बनाउनु; खरिद गर्नु; किन्नु; बेसाउनु।