खरिनु
Romanized: kharinu
कुनै वस्तु आगो वा घामले खरो हुनु; डढ्लाजस्तो भएर भुटिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [खरो+इ+नु]
१.
कुनै वस्तु आगो वा घामले खरो हुनु; डढ्लाजस्तो भएर भुटिनु।
२.
आकाङ्क्षा बढ्नु; उत्कण्ठित हुनु।
३.
रुखिनु; भोक, प्यासले पीडित हुनु।
४.
धान, गहुँ आदि बाली ज्यादा पाकेर वा सुकेर झर्ने हुनु।