खरौंचा
Romanized: kharaumchaa, kharaunchaa, kharaumcha, kharauncha
खनिउँका जातको एक झार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
खनिउँका जातको एक झार।
२.
त्यसैका डाँठबाट बनाइएको कुचो।