खली पञ्चनी
Romanized: khali panychani, khali panchani, khalee panychani, khali panychanee
गाउँघरमा कुनै समस्या समाधान गर्न पञ्च भलादमीका रोहबरमा हुने छलफल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
गाउँघरमा कुनै समस्या समाधान गर्न पञ्च भलादमीका रोहबरमा हुने छलफल।