खली
Romanized: khalee, khalii, khali
खली (khalee) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
खली(१)
(नाम [संस्कृत])
1.
पीना।
खली(२)
(नाम [खलियो])
१..
अगति परेका प्रेतात्माको उद्धारका निम्ति तन्त्रमन्त्रका बलले आगोमा फाल हालेर धामीले गर्ने उद्धारक क्रिया।
२..
भोगेर पाएको अनुभव; भुक्तभोग।