खलेबाली
Romanized: khalebaali, khalebaalee, khalebalee, khalebalii
दाइँ गर्ने वा धुर्राबाट पानी झिक्ने गोरु घुमाउन गाडिएको खम्बा; मियो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
दाइँ गर्ने वा धुर्राबाट पानी झिक्ने गोरु घुमाउन गाडिएको खम्बा; मियो।