देबाली
Romanized: debaali, debaalee, debalee, debalii
बलि चढाएर वा नचढाईकन गरिने कुलदेवताको पूजा; देवाली; दिवाली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
बलि चढाएर वा नचढाईकन गरिने कुलदेवताको पूजा; देवाली; दिवाली।