खलेगरो
Romanized: khalegaro
खेतको धान थुपार्न, चुट्न र दाइँ गर्न खलो बनाइने ठुलो, बाटुलो गरो; खलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
खेतको धान थुपार्न, चुट्न र दाइँ गर्न खलो बनाइने ठुलो, बाटुलो गरो; खलो।