खलोमैरो

Romanized: khalomairo

खलामा थुपारेको अन्न उठाइसकेपछि खलाको बढारकुँढारबाट आएको अन्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
खलामा थुपारेको अन्न उठाइसकेपछि खलाको बढारकुँढारबाट आएको अन्न।

सम्बन्धित शब्दहरू