खस भाषा

Romanized: khasa bhaashaa, khasa bhaasha, khasa bhashaa, khasa bhaasaa

प्राचीन नेपाली भाषाले गोर्खाली भाषाको रूप पाउनुभन्दा पूर्वको रूप; खस प्रदेशमा बोलिने भाषा; प्राचीन नेपाली… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
प्राचीन नेपाली भाषाले गोर्खाली भाषाको रूप पाउनुभन्दा पूर्वको रूप; खस प्रदेशमा बोलिने भाषा; प्राचीन नेपाली भाषा; सिँजाली भाषा; खस कुरा।

सम्बन्धित शब्दहरू