खसाल्नु

Romanized: khasaalnu, khashaalnu, khashalnu, khasalnu

तलतिर झार्नु; गिराउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [खस्]

१.
तलतिर झार्नु; गिराउनु।
२.
(प्रेरणार्थक क्रिया) अर्कालाई होच्याउनु; हेला गरेर बोल्नु।

सम्बन्धित शब्दहरू