खहऱ्याउनु
Romanized: khahayaaunu, khahayaunu
भुटिने वा पोलिने वस्तुलाई बढ्ता आगो लगाएर खरो पार्नु; सुकाउनु; सँगार्नु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
भुटिने वा पोलिने वस्तुलाई बढ्ता आगो लगाएर खरो पार्नु; सुकाउनु; सँगार्नु ।
२.
(प्रेरणार्थक क्रिया)
माथिबाट तल झार्नु; तलतिर घिच्च्याउनु; खुरमुऱ्याउनु।
३.
बिगार्नु; घरघाट लाउनु।