खाइलो
Romanized: khaailo, khailo
अपच; अजीर्ण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
अपच; अजीर्ण।
२.
नभएको दोष लगाउने काम; दोषारोपण।