खाइसार

Romanized: khaaisaara, khaaisaar, khaaisara, khaisaara

कुनै कुरालाई खाएर प्रयोजनमा ल्याउने काम; कुनै कुरालाई खाएर वा उपभोग गरेर लिइने सार्थकता। खाइसार कि लाइसार… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [खाइ सारे

1
कुनै कुरालाई खाएर प्रयोजनमा ल्याउने काम; कुनै कुरालाई खाएर वा उपभोग गरेर लिइने सार्थकता। खाइसार कि लाइसार मरेपछि लम्पसार (उखान)।

सम्बन्धित शब्दहरू