खाइकर
Romanized: khaaikara, khaaikar, khaikar, khaikara
खाइकर (khaaikara) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
खाइकर(१)
(नाम)
1.
तलब वा पेन्सनको साटो लिइने बिर्ता।
खाइकर(२)
(नाम)
1.
पुरानो चलनअनुसार जग्गाको मूल दर्तावाल; हकदार।