आइकर

Romanized: aaikara, aaikar, aikar, aikara

घुमाएर काठ प्वाल पार्ने सुइरो; बर्मा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
घुमाएर काठ प्वाल पार्ने सुइरो; बर्मा।

सम्बन्धित शब्दहरू