बइकर

Romanized: baikar, baikara

खेतालाहरूलाई काम गरेबापत दिइने अन्न; श्रमिकहरूलाई पारिश्रमिकका रूपमा दिइने अन्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
खेतालाहरूलाई काम गरेबापत दिइने अन्न; श्रमिकहरूलाई पारिश्रमिकका रूपमा दिइने अन्न।

सम्बन्धित शब्दहरू