खाभाङ
Romanized: khaabhaanga, khaabhaang, khaabhanga, khabhaanga
राईलिम्बूका घरको कुनामा माटाको भाँडामा झुन्ड्याइने इष्टदेवता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [लिम्बू भाषा]
1
राईलिम्बूका घरको कुनामा माटाको भाँडामा झुन्ड्याइने इष्टदेवता।