भाङ

Romanized: bhaanga, bhaang, bhanga, bhang

सिलामका जस्तै मसिना दाना फल्ने, ती दाना खाँदा मात लाग्ने, गाँजाका जातको एक बोट; भाँग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत भाङ्गा]

१.
सिलामका जस्तै मसिना दाना फल्ने, ती दाना खाँदा मात लाग्ने, गाँजाका जातको एक बोट; भाँग।
२.
त्यसैका पात, दाना सबै माडेर-पिँधेर बनाइएको मादक वस्तु वा पेय पदार्थ; घोट्टा; भाँग।

सम्बन्धित शब्दहरू