भाङमुङ

Romanized: bhaangamunga, bhaangamung, bhangamunga, bhangamung

नष्टभ्रष्ट वा तोडफोड गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अनुकरण मूल (द्वि.) भुङ]

१.
नष्टभ्रष्ट वा तोडफोड गर्ने काम।
२.
छिटोछिटो हात चलाएर गरिने पिटाइ; पाकपुक।
३.
भएभरका कुराको पोखाइ वा उदा‌ङ्ग्याइ।
४.
(विशेषण) भत्काएर लथालिङ्ग पार्ने; भताभुङ्ग।

सम्बन्धित शब्दहरू