भाङभुङ
Romanized: bhaangabhunga, bhaangabhung, bhangabhunga, bhangabhung
छिटो छिटो हात चलाएर गरिने पिटाइ; पाकपुक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [अमू. (द्वि.) भुङ]
१.
छिटो छिटो हात चलाएर गरिने पिटाइ; पाकपुक।
२.
तोडफोड गर्ने काम; नष्टभ्रष्टाता।
३.
भएभरका कुराको पोखाइ वा उदाङ्ग्याइ।
४.
भत्काएर लथालिङ्ग पार्ने; भताभुङ्ग।