भाङभुजे

Romanized: bhaangabhuje, bhangabhuje, bhaanabhuje, bhanabhuje

सबै खाएर वा उपभोग गरेर सक्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [भाङभुजा+ए]

१.
सबै खाएर वा उपभोग गरेर सक्ने।
२.
सबै रित्त्याउने।

सम्बन्धित शब्दहरू